Friday, February 3, 2017

जनावरले भूकम्पको पुर्वसङ्केत दिन सक्छन ?




Source: Kantipur Post
             29 April 2015
             Dadhi Sapkota 

भूकम्प जानु पहिले जनावरहरुले असाधारण कृयाकलाप देखाएको पत्ता लगाएका थिए, रोमन इतिहासविद आएलिएनले । त्यो क्राइष्ट जन्मनु भन्दा अघी ३ सय ७३ वर्ष अघी नै थियो । कुनै बेला कोरिन्थिएन हेलिके शहरमा भूकम्प जानु पाच दिन अघी मुसा, न्याउरिमुसा, सर्पहरु, कन्शुत्ला र किराहरु एक्कासी ज मिना मुनिबाट निस्किएर शहर बाहिरा गए । त्यसपछिका सस्कृति, सस्कार्, उखान, र विस्वास हरु देखा परे । 
सुरुतिरको परम्पराले के भन्छ भने

क्याटफिसले  खरताको पुर्वसुचनाको सन्केटा गर्छ । मानिस हरुलाई हुनसक्ने तत्कालाई विनाशको खत रा दिन्छ । अथवा ड्रागन भनिने पानीमा पाइने खतर्नाक ड्रागनलाई निलेर हुनसक्ने विनाश अन्त्य गरिदिन्छ । चिनिया अधिकारिहरुका अनुसार भूकम्पको भविष्यवाणी गर्न ५८ प्रजातिका जनावरा उपायोगी हुन्छन् । सर्प, चमेराहरु, मुसा, अति महत्वपुण जनावरमा पर्छन् ।कुन जनावरको कृयाकलाप कस्तो हुन्छ भन्ने  व्याख्या गरिएको बुकलेटनै बाडिएको हुन्छ चिनमा । जिव जन्तुले पक्कै पनि भूकम्पको केहि न केहि पुर्वसन्केत गर्ने भएकोले तीनको कृयाकलापमा निगरानी गरिएको हो ।
सन १९७५ मा ज मिन मुनी शित निन्द्र्मा बसेका सर्पले पनि लुकेको ठाउँ छोडेर भागे होइचोङ शहर मा । त्यो बेला शहरमा उद्दार गरिएको थियो । फेब्रुअरी ४ का दिन शहरमा ७ ।३ रेक्टरको  
भूकम्प गयो । त्यसमा एक हजार भन्दा बढी मानिसको ज्यान गयो । जनावरको भविष्यवण्ले  गर्दा ठुलो सफलता मिलेको विस्वास गरियो . त्यसको एक बर्ष पछि जुलाई २७ १९७६ मा चीनकै तन्ग्सान सहरमा अर्को भुकम्प गयो . ६ लाख ५५ हजार मानिस मारिए त्यो बेलामा . पछि थाहा भयो, त्यो भुकम्प जानु अघि जनावरले असाधारण क्रियाकलाप देखेका थिए तर त्यो बेलाको सस्कृति र राजनीतिक उचारचढावले गर्दा जनावरको क्रियाकलापमा ध्यान दिऎन. वेनाचुनावा सहरमा ७.८ रेक्टरको भुकम्प जादा भ्यागुताहरु मियान्यान सहरबाट बसाएसरेका थिए , पछि त्यो सहरमा छती भएको थियो. त्यसो त पश्चिमी मुलुकहरुमा पनि भुकम्प जानु केहि घण्टा वा दिन अघि वा पछि जनावोरका विभिन्न क्रियाकलापहरु अभिलेख गरिएका छन् . जर्मनीकै दुइसवर्ग एसन विस्वोबिद्यालयमा रेड उड आण्ट्स भनिने कमिलामा गरिएको अनुसन्धानले भुकम्प आउनुपुर्व कमिलाहरुले अन्य बेला भन्दा नितान्त फरक ढंगले संचार आदान प्रदान गरेको पत्ता लागेको छ . भुकम्प निकट भए पछि कमिलाहरु अचम्मै तरिकाले बानि ब्यवहार बदलनछन. तिनले बनएको घर(माउण्ड) भित्र भाहिर गर्न रोकिन्छन. बरु भुकम्प आउनु अघि, गएको बेला र एकदिन सम्म तिनीहरु घर अगाडी जम्मा हुन्छन. तिनले घर भित्रका सम्पुण क्रियाकलाप रोक्छन. ढिस्को अगाडिनै भेटघाट गर्छन. तिनले ब्रहमाण्डमा तनाव उत्पन्न भएको संकेत थाहा पाउनाले घर भत्किन सक्छ भने जानेर भाहिरा बस्ने गरेका हुन् . यो पत्ता लगाउन जर्मनीमा अनुसन्धान गरिएको थियो . भुजैविक बैज्ञानिक ग्याब्रीएल बेरबेरिचले त्यो अनुसन्धान गर्दा रेड आण्ट्स भनिने कमिलाहरुले आफ्नो केमो रेसेप्टर कोषको माध्यमले वातबरणिय ग्यासको निकासालाई सचेतना गर्छन . त्यो सचेतनाले कमिलाहरुलाई कार्बनअक्साएडको स्तर ग्रहण गर्न सहयोग गर्छ. कमिलाहरुले शरीरमा एक खालको राडर प्रणालिको बिकास गरेका हुन्छन . त्यसलाई मेग्नेटोरेसेप्तारा सेल भनिन छ. त्यसले विधुतिय चुम्बकीय छेत्रमा आउने परिवर्तनलाई पत्ता लगाउन सहयोग गर्छ. 

हात्ती देखि माकुरा सम्म मानिसले पत्ता नपाउने कम्पन पत्ता पाउने बानि नै हुन्छ. जनावोरको एउटा छुट्टै संसार छ, त्यस्तो थाहा पाउने जसबाट हामी पुरै अलग र अज्ञात छौ. हल्लिने, बेरिने, फन फनि घुम्ने प्रकिया हल्लन र कम्पनाहरुको तरंग बालुवा र रुखका हागा जस्ता जमिनमुनिको ठोस वस्तुबाट सदै जान्छन. अन्तत: कम्पनहरु जनावोराका बनावट वा इन्द्रियहरुमा पुग्छन जुन इन्द्रयाहरु त्यस्ता कम्पन पत्ता लगाउन बिकसित भएका हुन्छन. 
वास्तबमा हामी वरिपरिका सबै चिज चलाएमान छन् . रुखबिरुवा घर, पिढि, गर्ली सबैमा कम्पन हुन्छा. बगैचामा एस्तो निस्क्रिय पनि थुप्रै जिवजन्तुले महसुस गर्ने कम्पन पैदा हुन्छ. सन २००४ मा सुनामीले सुमात्रमा ठुलो धनजनको छ्यति गर्यो तर पछि हेर्दा कुनै पनि जनावोरको हड्ढिहरु कतै फेला परेनन्. किनभने सुनामीको ज्वार आउनु अघि नै जनावोरहरु भागेर टापुका सुरछित स्थलतिर गैसकेका थिए . 
धेरै जनावरले मानिसको कानले सुन्न नसक्ने आवाज ग्रहण गर्न सक्छन. त्यो आवाज हावामा एकदम छिटो फैलिनछ. मानिसका कानले सुन्न नसक्ने महिन आवाज ३ सय मिटर प्रतिसेकेनण्ड र सुनामी २ सय  प्रतिसेकेनण्ड फैलिन्छ. न्युन फ्रीकोएनसी  आवाजको तरंग र कम्पन जुन कमजोर भुकम्पबता आउछ. त्यो हाती, चार, मुसाले महसुस गर्न सक्छन. चट्टानहरु फुट्दा, च्र्कदा उच्च फ्रीकोएनसीको आवाज आउछ. त्यस्तो आवाज जमिन मुनि बस्ने भएकाले मुसाहरुले महसुस गर्न सक्ने हुन् . 
माछा, चार, र अरु जनावोराले चुम्बकीए धरातल वा विधुतिय तरंगमा हुने परिवर्तन पत्ता लगाउन सकिन्छ.  सर्प र केहि किराहरुले उष्म वायुको प्रवाहको भिन्नता पत्ता लगाउन सक्छन. तिनको सुस्म रातो रंगको दृस्यका आधारमा. वाताबरणमा परिवर्तन भएपछी जनावरले त्यसको अनुभूति गर्छन भन्ने बुज्न गर्रो छैन. वतबरण्मा आउने बदलीको संकेत जनावरले गरेको प्रत्यछ्या देकने र भोग्ने पनि गरिएको छ . भुकम्प अघि त्यस्तो फेरबदल वाताबरणमा आउन सक्छ, जुन जनावरले अग्रिम थाहा पाउछन् . 
अहिले वैज्ञानिकहरुले थुप्रै खाले आशंका गरेका छन् भने दुइलाख भन्दा बढि किरा र एक खाले बिच्छीका प्रजातिले भूकम्पीए सचार आदानप्रदान गर्छन. झुयाउ किरि, काटिडिड भन्ने किरा माकुरा, खजुरा, यसरी देरै नै सचार आदानप्रदान गर्ने जीवमा पर्छन. उभएचर  भ्यागुताहरु जमिनको कम्पन पत्ता लगाउने उच छ्यमताका जीवमा पर्छन. सर्प र छेपारा जस्ता सरिश्रीप पनि जनिमको अवस्था बोध गर्ने समुहमा पर्छन. भूकम्पको पुर्व सूचना पाउने जनावरमा तोकेरै इगिता गर्न सकिने कुनै अंग छैन तर के चाही पक्का भन्न सकन्छ भने वतबरण्मा आउने कम्पनलाई जनावरले ग्रहण गरेर प्रतिक्रिया जनाउछन .   

No comments:

Post a Comment